मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव
काठमाडौं।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ।नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रधानमन्त्रीबीच भेटवार्ता भएको छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ।स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले सोमबार नामिवियाको सामना गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्