एकैदिन १६८ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं। पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ। पछिल्लो ११ महिनाभित्र ८.५६ प्रतिशतले महँगी बढेको छ। प्रतिनिधिसभाबाट यौन हिंसासम्बन्धी विधेयक पारित भयो। धोवीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। पछिल्लो ११ महिना भित्र ९ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्