फेरी बढ्यो सार्वजनिक यातायातको भाडा काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत वितरण गर्ने निर्णय गरेको छ। राष्ट्रिय युवा संघले ललितपुरको यातायात कार्यालयमा प्रदर्शन गरेको छ। आजदेखि बजेट चलखेलबारे छानबिन गरिने भएको छ। देशका विभिन्न स्थामा वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्