राष्ट्रियसभाबाट एसिड नियमनसम्बन्धी विधेयक पारित काठमाडौं। राष्ट्रियसभाबाट एसिड नियमनसम्बन्धी विधेयक पारित भएको छ। आज १७७ जना कोरोना संक्रमित थपिए । आजदेखि चोभार सुख्खा बन्दरगाहबाट निर्यात सुरू गरियो । सेयर बजार परिसूचक नेप्से ११.६८ अंकले बढ्यो । एसईईको नतिजा साउनको पहिलो हप्ता आउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्