उपत्यकामा अनलाइनबाट मतदाता नामावली संकलन गरिने काठमाडौं। उपत्यकाका तीनवटा जिल्लामा बुधबारदेखि अनलाइनबाट मतदाता नामावली संकलन गरिने भएको छ। गण्डकी प्रदेशले भोली सार्वजनिक विदा दिएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यलय अगाडि अनेरास्ववियूका कार्यकर्ताहरु आमरण अनसन बसेका छन्। पाकिस्तानमा वर्षाको कारण ६२ जनाको मृत्यु भएको छ। माइक्रोफाइनान्सलाई बैंक नबन्न नेपाल राष्ट्र बैंकले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्