काठमाडौंको भृकुटीमण्डपमा रहेको एक गोदाममा आगलागी काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा रहेको एक गोदाममा आगलागी भएको छ।नेपालमा थप २०६ जनामा कोरोना पुष्टि हुँदा मृत्यु भने शून्य रहेको छ।कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु हुन पुगेको छ।श्रीलङ्काको प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीको कब्जामा परेको छ र नेप्से परिसूचक ५९.५४ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्