विद्या भट्टराईले पनि दिइन् उपसभामुख पदमा उम्मेदवारी काठमाडौं।नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।वाइसीएलले गभर्नरविरूद्ध अख्तियारमा उजुरी दर्ता गरेको छ।सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु हुन पुगेको छ।विराटनगरको तीनपैनीमा रहेकोे नाङ्लो रेष्टुरेन्टमा आगलागी,थप विवरण आउँन बाँकी र सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्