एमालेले माग्यो संसदबाटै लेखा समितिको सभापति काठमाडौं।एमालेले संसदबाटै लेखा समितिको सभापति माग गरेको छ।नेपालमा करदाताको सङ्ख्या ४० लाख पुगेको छ।कमल थापाले गाई चुनाव चिह्न माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।नेप्से परिसूचक १४.७१ अंकले बढेको छ र ललितपुरमा १५ जनामा डेँगुको संक्रमण पुष्टि देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्