एकैदिन २६० जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं। एकैदिन २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसपाकी सदस्य रेणु यादवले पार्टी परित्याग गरेकी छन्। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्रमा लापर्बाही गर्ने ४ शिक्षकलाई कारबाही गरिएको छ। सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेश गरियो। हात्तीको दाह्रा बेच्ने एक जनालाई झापामा पक्राउ गरियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्