आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलको रिट खारेज
काठमाडौं।नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् ।प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताएका हुन्।नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने समेत बताए।
प्रतिक्रिया दिनुहोस्