काठमाडौँमा भोलिदेखि वर्गिकरण गरेर फोहोर संकलन हुँदै काठमाडौं।काठमाण्डौं महानगरपलिकामा भोलिदेखि वर्गिकरण गरेर फोहोर संकलन हुने भएको छ।नेपालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ५ वर्षयताकै उच्च हुन पुगेको छ।दाङमा गोठ भत्किँदा २ वर्षीया बालिकाको मृत्यु हुन पुगेको छ।बाँकेलाई आज पूर्ण साक्षर जिल्ला घोषणा गरिंदै छ र मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्