विलासी वस्तुको आयात प्रतिबन्ध ४४ दिन लम्बियो काठमाडौं।आज साउन १ अर्थात देशैभर स्नान,दान एवं आफन्त जम्मा भई रमाइलो गरेर साउने सङ्क्रान्ति मनाइँदै छ।विलासी वस्तुको आयात प्रतिबन्ध अझै ४४ दिन लम्बिने भएको छ।आजबाट काठमाडौँ उपत्यकामा छुट्टिएको फोहोर मात्र संकलन हुँदै छ।मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला गरिएको छ र विश्वकप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्