काठमाडौंको साँखुमा मानवको कंकाल भेटियो काठमाडौं।बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने भएको छ।प्रदेश नम्बर १ को नाम जुराउन सर्वपक्षीय बैठक बोलाइएको छ।काठमाडौंको शंखरापुर नगरपालिका स्थित साँखुमा मानवको कंकाल भेटिएको छ।श्रीलंकाका कार्यबाहक राष्ट्रपति विक्रमासिंघेले देशव्यापी रुपमा संकटकाल घोषणा गरेका छन् र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थगित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्