अर्थ मन्त्रालयको सीसीटीभी फूटेज अझै भेटिएन काठमाडौं। काँग्रेसले गठबन्धनका दलहरुसँग चुनावी तालमेल जारी राख्ने भएको छ। थप दुई न्यायाधीशलाई बर्खास्त गर्न न्यायपरिषद्ले सिफारिस गरेको छ। गर्भनरको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अर्थ मन्त्रालयको जेठ १४ गते रातिको सीसीटीभी फूटेज अझै भेटिएन। भारतको आग्रहमा साफ महिला च्याम्पियनसिप एक हप्ता पछि सारियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्