प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न काठमाडौं।प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न भएको छ।मनसुन निस्क्रिय हुँदा देशैभर गर्मी बढेको छ।दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ।बाराको पचरौता नगरपालिकाले स्वास्थ्य सेवा बन्द गरेको छ र स्पेनमातातो हावाका कारण ५१० जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्