रूपन्देहीमा संचालनमा आयो सार्वजनिक विद्युतीय बस
काठमाडौं।मंगलबार नेप्से परिसूचक १६.२० अंकले बढेको छ। काठमाडौंबाट हनि ट्रयापिङमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। नेपालमा थप ३५७ जनामा कोरोना पुष्टि हुँदा मृत्यु भने शून्य रहेको छ। रूपन्देहीमा सार्वजनिक विद्युतीय बस संचालनमा आएको छ र जाजरकोटको कुशे गाउँपालिकाका मदिरा निषेधित क्षेत्र घोषित भएको छ।
प्रतिक्रिया दिनुहोस्