वृद्ध बाबुआमालाई नपाले अब छोराछोरीको सम्पति खोसिने काठमाडौं। प्रतिनिधिसभाले ज्येष्ठ नागरिकसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित भएसँगै अब वृद्ध आमाबाबुको हेरचाह नगरे सन्तानको सम्पती खोसिने भएको छ। विदेश घुम्म जाने नेपालीले २०० डलर मात्रै साट्न पाउने भएका छन्। बुधबार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाली क्रिकेट टिमका प्रमख प्रशिक्षक पुबुुदु दशानायाकेले राजीनामा दिएका छन्। आज मधेस प्रदेशका कार्यालयमा तालाबन्दी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्