ललितपुरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट गस्ती गरिने
काठमाडौं।तीन घण्टा लामो बयान सकेर निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बाहिरिएका छन्।ललितपुरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट अबदेखी राती गस्ती गरिने भएको छ।सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ।पहिरो खसेर अवरुद्व भएको नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी खुल्ला भएको छ र हाजिरीको विषयमा विवाद भएपछि एन्फाको बैठक पुन स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस्