यति एयरलायन्सले नौ महिनामा गर्यो पौने तीन अर्ब आम्दानी
काठमाडाैं।गभर्नरको राजीनामा माग गर्दै माइतीघरमा कार्टुन प्रदर्शन भएकाे छ।नेपालमा थप ४३५ जनामा कोरोना पुष्टि हुँदा मृत्यु भने शून्य रहेकाे छ।यति एयरलायन्सले नौ महिनामा गर्यो पौने तीन अर्ब आम्दानी गरेकाे छ।बाफलको एक सहकारी संस्थाबाट १५ लाख रुपैयाँ चोरी भएकाे छ र
आयुष घलान यू–२० फुटबल टिमको कप्तानमा नियुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्