आज ४०औँ बीपी स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै काठमाडौं।आज ४०औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ।नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।नेपाल प्रेस युनियनको नवौँ महाधिवेश आज हेटौँडामा सुरू हँदै छ।लहानका उपमेयरविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी दर्ता गरिएको छ र श्रीलंकाका सुरक्षा फौजले प्रदर्शनकारीको शिविर हटाउन सुरु गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्