काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित भेटियो काठमाडौं।न्याय परिषदले २१ जना जिल्ला न्यायाधीश नियुक्त गर्दै छ।काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित भेटिएको छ।नेप्से परिसूचक २७.२६ अङ्कले घटेको छ।कञ्चनपुरमा लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् र महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्