नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने प्रचण्डको भनाई काठमाडौं।नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डको भनाई।वाग्मती प्रदेशमा शीतभण्डारका लागि सम्झौता विपरीत भुक्तानी भएको छ।सङ्खुवासभामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।सिराहामा इनार भित्र एक पुरुषको शव फेला परेको छ र दार्चुलामा एचआइभी संक्रमित बढ्न थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्