झापामा तीन किशोरीले गरे सामूहिक आत्महत्या काठमाडौं।विकास निर्माणका काममा एकताबद्ध भएर लाग्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छन्।पोखरामा महानगरपलिकामा मेयरहरूको सम्मेलन हुने भएको छ।जनकपुरमा नेपाली नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन्।झापाको कचनकवल गाउँपालिका–५, मा तीन किशोरीले सामूहिक आत्महत्या गरेका छन् र अभियान लघुवित्तले साउन १८ देखि आईपीओ खुला गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्