प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी काठमाडौं।नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्।आज कर्णाली प्रदेशसभाको बैठक बस्दै छ।अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ र साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्