भरतपुर अस्पतालमा निःशुल्क ओपीडी सेवा सुरु काठमाडौं।काठमाडौंको एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।एक वर्षमा मात्रै नेपालमा १८ सय विद्युतीय गाडी भित्रिएका छन्।भरतपुर अस्पतालमा निःशुल्क ओपीडी सेवा सुरु गरेको छ।जङ्गली च्याउ खाँदा जुम्लामा एकै परिवारको ५ जना बिरामी परेका छन् र उदयपुरमा गुडिरहेको भ्यानमा अचानक आगलागी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्