नागरिकता विधेयक दबाबमा नल्याइएको गृहमन्त्रीको दावी काठमाडौं।नागरिकता विधेयक दबाबमा नल्याइएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्।परिणाम आउने गरी काम गर्न सञ्चारमन्त्रीले निर्देशन दिएका छन्।नेप्से परिसूचक ५४.४५ अङ्कले बढेको छ।प्रहरिले चितवनबाट भन्सार छलेर ल्याएको ४२० बोरा चिनी बरामद गरेको छ र जनकपुरमा दिउँसै एक बैंकमा लुटपाट भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्