चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त काठमाडौं।प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्।पहिरोले अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्ला गरिएको छ।इलाममा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द गरिएको छ र रुसले युरोपेली सङ्घमा ग्यास निर्यात घटाउने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्