भदौ १ बाट पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने
काठमाडौं।भदौ १ गतेबाट पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने भएको छ।संसदीय छानबिन समितिको बैठक चार बजे सम्मका लागि स्थगित भएको छ।सुवागढी हाइड्रोपावरको आईपीओ साउन ३१ सम्म भर्न सकिने भएको छ।सल्यानमा जुवातास खेलिरहेका छ जना पक्राउ परेका छन् र नवौँ राष्ट्रिय खेलकुदको तयारी पोखरामा सुरु गरिएको छ।
प्रतिक्रिया दिनुहोस्