सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह
काठमाडौं।सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुख अग्नि सापकोटाले आग्रह गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि राजदूत नियुक्त गरेकी छन्।वीरगञ्जमा एटीएम मेसिन फुटाउँदै गर्दा दुई जना पक्राउ परेका छन्।मंकीपक्सको जोखिम बढेपछि सीमानाकामा निगरानी बढाइएको छ र गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्