काठमाडौं महानगरले नगर प्रहरीको संख्या दोब्बर बनाउने काठमाडौं। संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामाथिको सुनुवाइ स्थगित भएको छ। राप्रपाले महँगीविरुद्ध थाल ठटाएर विरोध प्रर्दशन गरेको छ। भ्यूटावर बनाउन रुख काट्दा मकवानपुरमा ७ जना पक्राउ परे। काठमाडौं महानगरले नगर प्रहरीको संख्या दोब्बर बनाउने भएको छ। रुसले दुई वर्षपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिने घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्