थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने काठमाडौं।नेपालले भारतसँग पाँच वर्षसम्म रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ।एक हप्तादेखि थुप्रिएको फोहोर काठमाण्डौ महानगरले आजदेखि उठाउने भएको छ।रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी परेका छन्।कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन गरिएको छ र एसीसी एसिया कप क्रिकेट २०२२ यूएईमा हुने पक्का भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्