पशुपति क्षेत्रमा धार्मिक वृक्ष उद्यान बनाउने अभियान सुरु
काठमाडौं।काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई पुन बञ्चरेडाँडाका स्थानीह्ररुले बाटोमै रोकेका छन्।पशुपति क्षेत्रमा धार्मिक वृक्ष उद्यान बनाउने अभियान सुरु भएका छ।कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।तनहुँका जनप्रतिनिधिले अझै पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् र रौतहटमा अरुकै नाममा बीबीएसको परीक्षा दिने एक जना पक्राउ परेका छन्।
प्रतिक्रिया दिनुहोस्