बञ्चरेडाँडामा भदौदेखि फोहोर फाल्न नदिने स्थानीयको घोषणा
काठमाडौं।बञ्चरेडाँडामा भदौ १ गतेदेखि फोहोर फाल्न नदिने स्थानीयहरुले घोषणा गरेका छन्।परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हेल्पडेस्क स्थापना गरिएको छ।सीटीईभीटीद्वारा निःशुल्क छात्रवृत्तिका लागि आवेदन माग गरिएको छ।जनकपुरमा दिनदहाडै लुटपाट गर्ने दुई युवक पक्राउ परेका छन् र आइसिसीले जारी गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ।
प्रतिक्रिया दिनुहोस्