नेपाल–बंगलादेश जलस्रोत समितिको बैठक सुरु
काठमाडौं।नेप्से परिसूचक १५.४४ अंङ्कले बढेको छ। खोटेहाङका किसानहरुलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ।त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक प्रकाउ परेका छन्।नेपालमा एकैदिन ७१० जनामा कोरोना पुष्टि हुँदा दुई जनाको मृत्यु भएको छ र नेपाल–बंगलादेश जलस्रोत समितिको बैठक सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्