एसईई नतिजामा चित्त नबुझे निवेदन दिन पाइने काठमाडौं।संसदीय छानबिनको विशेष समितिले आज प्रतिवेदन बुझाउने भएको छ।आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ र सोही अवसरमा बाघको सङ्ख्या सार्वजनिक गरिने भएको छ।एसईई नतिजामा चित्त नबुझे निवेदन दिन पाइने भएको छ।अबदेखि विराटनगरबाट पनि सवारीचालक अनुमतिपत्र वितरण हुने भएको छ र ६ वटै महानगरका मेयरको सम्मेलन पोखरामा हँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्