अर्थमन्त्री बारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माबारे संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ।अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको सांसदहरुले माग गरेका छन्।प्रहरीले नागढुङ्गाबाट १३५ बोरा अवैध रासायनिक मल बरामद गरेको छ।नेप्से परिसूचक १२.९२ अङ्कले बढेको छ र दमौली अस्पतालमा सात जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्