जनार्दन शर्माले पाए संसदीय समितिबाट सफाइ काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले सीटीटिभी प्रकरणमा संसदीय विशेष छानविन समितिबाट सफाइ पाएका छन्। सुपारीको डीएनए परीक्षण गरेर मात्र आयात निर्यात गर्नुपर्ने सरकारले घोषणा गरेको छ। एनआईसी एसिया बैंकमा मेसिनबाट रकम जम्मा गर्न सकिनेछ। कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ। आजदेखि सयपत्री हाइड्रोको आइपीओ भर्न सकिनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्