एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गरिने काठमाडौं। सरकारले एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने भएको छ। संघीयता खारेज गर्न पोखरामा राप्रपाले विरोध प्रदर्शन गरेको छ। एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटबाट नै कारोबार गर्न सक्नेछन्। ब्राजिल र स्पेनमा मङ्कीपक्सबाट एक–एक जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्