भुकम्पका कारण खोटाङमा एक र भोजपुरमा दुई घर भत्कियो काठमाडौं।जनार्दन शर्मालाई पुनःअर्थमन्त्री बनाउन माओवादी केन्द्रले तयारी थालेको छ।आइतबार सुनको मूल्य प्रतितोला ९८,८०० रुपैयाँ कायम भएको छ।आज बिहान गएको भुकम्पको धक्काका कारण खोटाङमा एक र भोजपुरमा दुई घर भत्किएको छ।वैदेशिक रोजगार विभागले नियम विपरित् काम गर्ने १४८ म्यानपावरलाई कारबाही गरेको छ र आइतबार मात्रै काठमाडौंमा मापसे गरेर स्कुल बस चलाउने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्