नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित काठमाडौं।नेकपा माओवादी केन्द्रको३ बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ।मुगुमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु र छ जना घाइते भएका छन्।देशभर हैजा संक्रमितको संख्या ३७ पुगेको छ।धौलागिरी लघुवित्तको आईपीओ साउन २४ गते खुल्ने भएको छ।केन्याले नेपाली क्रिकेट टोलीलाई सिरिज खेल्न प्रस्ताव गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्