पशुपतिको सन्ध्या आरतीमा एमाले अध्यक्ष ओली सहभागी हुने
काठमाडौं। पशुपतिको सन्ध्या आरतीमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन्। ललितपुर जिल्ला अदालतले नेकपा महासचिव विप्वलसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। एसपीपीबारे आज संसदीय समितिमा छलफल हुँदैछ। पार्टी सदस्यको विवरण अद्यावधिक राख्न निर्वाचन आयोगले दलहरुलाई निर्देशन दिएको छ। भारी वर्षाका कारण कास्कीको पोखराका एक सय घर डुवानमा परेको छ।
प्रतिक्रिया दिनुहोस्