भारतले पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ६० पैसा घटाएर पठायो
काठमाडौं। भारतले पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ६० पैसा घटाएर पठाएको छ। रुपन्देहीको लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने भएको छ। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिएका छन्। उपत्यकामा ट्राफिक नियमा पालना नगरेको भन्दै एकैदिन २३०० बढी सवारी चालकमाथि कारवाही गरिएको छ। ललितपुरका दुई पालिकामा डेङ्गुका संक्रमित भटिएका छन्।
प्रतिक्रिया दिनुहोस्