अर्थमन्त्री जनार्दन शर्माविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिएको छ। भक्तपुरमा सबैभन्दा धेरै १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज १४ हजार बढीले लगाए कोरोनाविरुद्ध बुस्टर डोज लगाएका छन्। हेटौंडामा लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। दक्षिण कोरियाले ५०० विदेशीलाई पारिवारिक भिसा दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्