राहदानीको लागि अनलाइन आवेदन आजदेखि खुल्ने घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।राहदानीको लागि अनलाइन आवेदन आज ११ बजेदेखि खुल्ने भएको छ।म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु हुँदा तीन जना बेपत्ता भएका छन्।पनौतीमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ।साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्