सर्वोच्चले अर्थमन्त्रीविरुद्धको रिट दर्ता गर्न अस्वीकार गर्यो काठमाडौं। सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्माविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ। पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पाँच लाख घुससहित पक्राउ परेका छन्। आरक्षण सिट लागू नगर्ने १९ वटा सार्वजनिक यातायातलाई प्रहरीले कारबाही गरेको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने ११५ उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ। एक वर्षमा ३९ हजार पर्यटकहरुले मुस्ताङ घुमेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्