सप्तकोसीको भंगालो बस्तीमा छिरेपछि सयौँ मानिसको उद्धार गरिँदै काठमाडौं। सप्तकोसीको भंगालो बस्तीमा छिरेपछि उदयपुर र सुनसरीका सयौँ मानिसको उद्धार गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण गरिन्। झण्डै २ करोड रुपैयाँ ठगी गरेको आरोपमा मेरिगोल्ड ओभरसिज म्यानपावरविरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरी समायोजनमा आलटाल गरेको भन्दै मधेश प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राष्ट्र बैंकले कोरोनाकालमा दिइएका वित्तीय सहुलियत हटायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्