सभामुख अग्नि सापकोटाको मुद्दाको सुनुवाई फेरी स्थगित
काठमाडौं। सभामुख अग्नि सापकोटाको मुद्दाको सुनुवाई फेरि स्थगित भएको छ। तरकारीमा लुकाएर लागूऔषधको कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्र बैंकले कोरोना कालमा दिएको सबै सहुलियत हटाएको छ। सप्तकोशी नदिको उच्च बहावसँगै तिव्र कटान जारी राखिएको छ। प्रहरी समायोजन नभए मधेस प्रदेशले आन्दोलन गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्