मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा जुट्यो सहमति काठमाडौं। मंसिर ४ गते चुनाव गर्न गठबन्धनमा सहमति जुटेको छ। आफू घाटामा रहेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउन बताएको छ। ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप दिइने भएको छ। काठमाडौं उपत्यकामा आज २६३ जना सवारी चालक कारवाही गरिएको छ। इन्धनको मूल्य समायोजन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्