वर्षाको कारण कोशी ब्यारेजको ४६ ढोका खोलियो काठमाडौं।वर्षाका कारण कोशी ब्यारेजका ४६ ढोकाहरु खोलिएको छ।आज गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ।सप्तरीमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।म्याग्दीका नदीमा बाढीको सूचना दिन हेरालु परिचालन गरिएको छ ।यू–२० नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किंदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्