मंसिर ४ मा आमनिर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं।मंसिर ४ गते आमनिर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।चुनाव घोषणालाई केपी ओलीले स्वागत गरेका छन्।आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु हुने भएको छ।मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने भएको छ।चीनले ताइवान लक्षित ब्यालेस्टिक रकेट प्रहार गरेको छ।
प्रतिक्रिया दिनुहोस्